लमजुङ: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७९-०५-०६
- A
- A-
- A+
मर्स्याङदी गा.पा.३ जलकिनी स्थित ग. ६ प ९१७३
नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष १३ को सुयोग तामाङलाई ठक्कर दिँदा घाईते
भई जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान भईरहेको ।