बागलुङ: मो.सा.ले ठक्कर दिँदा वालिका घाईते
२०७९-०५-०४
- A
- A-
- A+
बडिगाड गा.पा.७ भिमगाड बजार स्थित मध्यपहाडी
लोकमार्गमा प्रदेश नं.३ ००२-६७३८ नं.को मो.सा.ले ऐ.निसीखोला गा.पा.७ भाज बस्ने पैदल
यात्री वर्ष १० कि प्रमिला वि.क.लाई ठक्कर दिँदा घाईते भई मणिपाल शिक्षण अस्पताल
पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको
।