स्याङ्जा: मो.सा.दुर्घटना हुँदा चालक घाईते
२०७९-०५-०२
- A
- A-
- A+
बिरुवा गा.पा.१ गोब्रेखोला स्थित राङखोला-बिरुवा
भित्री सडकखण्डमा ग. १८ प ५३४७ नं.को मो.सा.आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक
ऐ.ऐ. बस्ने वर्ष २२ को संजोक खत्री घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको
। मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।