तनहुँ: करेन्ट लागि मृत्यु
२०७९-०३-३२
- A
- A-
- A+
भिमाद नगरपालिका ५ मिथलुङ
स्थितमा ग्रामीण विधुतीकरण आयोजना व्यवस्थापन निर्देशनालयको कर्मचारी जिल्ला
स्याङजा हरिनास गाउँपालिका १ केक्मी घर भई हाल जिल्ला तनहुँ भिमाद नगरपालिका ५
मिथलुङ बस्ने बर्ष २२ को गोबिन्द मगर बिजुलीको पुरानो पोल फेरि नयाँ पोलमा तार
जडान गर्ने क्रममा करेन्ट लागि घाईते भई उपचारको लागि जि.पी.कोईरला स्वास
प्र-स्वास केन्द्र बेलचौतारा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, उक्त स्थानमा
प्रहरी टोली खटि गएको ।