स्याङ्जा: मो.सा.ले ठक्कर दिँदा बालक घाईते
२०७९-०५-०१
- A
- A-
- A+
वालिङ न.पा.८ मोड स्थित सिद्धार्थ राजमार्गमा ग. १३ प
५१०६ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ६ को दशामिन नेपालीलाई ठक्कर दिँदा
घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा
लिई आवश्यक अनुसन्धान भईरहेको ।