स्याङ्जा: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७९-०४-३१
- A
- A-
- A+
गल्याङ न.पा.३
सिद्वार्थ राजमार्गमा लु. ९ प २५८५ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ६२
को दुर्गा ढकाललाई ठक्कर दिँदा घाईते भई लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार
भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।