नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा वालक घाईते
२०७९-०४-३०
- A
- A-
- A+
मध्यबिन्दु
न.पा.१० भुपुचोक स्थित भित्री सडक खण्डमा लु. ४७ प ३८८९ नं.को
मो.सा.ले पैदल यात्री ऐ.ऐ.बेलहानी बस्ने वर्ष १२ को अर्जुन कुमाललाई ठक्कर दिँदा
घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा
उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।