नवलपरासी (पूर्व): सवारी दुर्घटना
२०७९-०४-२५
- A
- A-
- A+
मध्यबिन्दु न.पा. ७
अमृसा स्थित भित्री सडक खण्डमा लु. २० प. ३८३५ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने
वर्ष ४० कि श्याम कुमारी थापालाई ठक्कर दिँदा घाइते भएको । सो दुर्घटनामा मो.सा.चालक
जिल्ला न.प.(पुर्व) मध्यबिन्दु न.पा.१५ ढोकाडी बस्ने वर्ष २७ को राम कार्की पनि
गम्भीर घाईते भई घाइते दुबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा.प्रहरीको
नियन्त्रणमा रहेको ।