कास्की: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७९-०४-१२
- A
- A-
- A+
पोखरा म.न.पा.८ स्थित ग. ४ प ३१४१ नं.को मो.सा.ले पैदल यात्री
जिल्ला कास्की पोखरा म.न.पा.१० माछापुच्छ्रे टोल बस्ने वर्ष ४२ को डा.दिनेश कुमार
वि.क.लाई ठक्कर दिदाँ घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको ।
मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।