पर्वत: ट्रकले मो.सा.लाई ठक्कर दिँदा २ जना घाईते
२०७९-०३-२८
- A
- A-
- A+
कुश्मा न.पा.२ नयाँपुल
स्थित पोखरा बाग्लुङ सडक खण्डमा ध. १ प ४८१८ नं.को मो.सा.लाई ना. ५ ख ७४२५ नं.को
ट्रकले ठक्कर दिदाँ मो.सा.चालक जिल्ला पर्वत कुश्मा न.पा.१ पाङ बस्ने वर्ष ४७ को
लुमणी राम पौडेल र मो.सा.पछाडि सवार ऐ.बस्ने २७ कि सरीता पौडेल घाईते भई जिल्ला
अस्पताल पर्वतमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान
भईरहेको । दुबै सवारी प्रहरीको नियन्त्रणमा ।