नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा वालक घाईते
२०७९-०३-२६
- A
- A-
- A+
हुप्सेकोट
गा.पा.३ बेलहानी स्थित भित्री सडक खण्डमा गण्डकी प्रदेश-०४-००१ प २८७३ नं.को
मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने गिता रजालीको छोरा वर्ष ५ को जहेस रजालीलाई ठक्कर
दिँदा घाईते भई जिल्ला अस्पताल नवलपरासी डण्डामा उपचार भईरहेको । मो.सा.चालकलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।