नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा पैदल यात्री घाईते
२०७९-०३-२१
- A
- A-
- A+
देवचुली न.पा.११
समाबेशीचोक स्थित भित्री सडकखण्डमा ना. ५२ प ८१३४ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने
वर्ष ५२ को केशर बोहोरालाई ठक्कर दिँदा घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा
उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।