बागलुङ: मो.सा.ले ठक्कर दिँदा बालिका घाईते
२०७९-०३-२०
- A
- A-
- A+
बागलुङ न.पा.२
कृषी बैक अगाडि ग. १७ प ५८८५ नं. को मो.सा.ले पैदल यात्री जि.बागलुङ बागलुङ
न.पा.१० बस्ने मनरुपा थापाको छोरी वर्ष ५ कि किन्जल थापालाई ठक्कर दिँदा घाईते भई मनिपाल
शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको
। मो.सा.प्रहरीको नियन्त्रणमा ।