कास्की: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७९-०३-१०
- A
- A-
- A+
पोखरा म.न.पा. ९ न्यूरोड स्थित ग १४ प १९१५
नं. को मो.सा.ले पैदलयात्री ऐ.ऐ.बस्ने बर्ष २८ को सलिम अन्सारीलाई ठक्कर दिंदा
घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा
लिई आवश्यक अनुसन्धान भईरहेको ।