प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: जिप दुर्घटना हुँदा १० जना घाईते

२०७९-०३-०९

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा. २५ हेम्जा भोटे क्याम्प स्थित ग. १ ज ६०७० नं. को जिप आफै अनियन्त्रित भई दुर्घटना निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । जिप घटनास्थलमा नै रहेको ।

फिष्टेल अस्पताल पोखरामा उपचारार्थ घाईतेहरु:

१.जिप चालक जिल्ला बाके जानकी गा.पा.१ घर भएको वर्ष ३४ को लाल ब. थापा, अवस्था मध्यम ।

२.जि.बाग्लुङ बा.न.पा. २ बस्ने वर्ष ३४ को गुमा देवी निउरे, अवस्था मध्यम ।

३.ऐ.बस्ने वर्ष ४८ को हरी प्रसाद निउरे, अवस्था सामान्य ।

४.ऐ.३ बस्ने वर्ष २९ की सिता किसान, अवस्था मध्यम ।

५.ऐ. बस्ने वर्ष ४४ को शंकर किसान, अवस्था सामान्य ।

६.ऐ.२ बस्ने वर्ष ३६ की टिका कुमारी खड्का, अवस्था मध्यम ।

७.ऐ.३ बस्ने वर्ष ४६ को बद्री ब. के.सी., अवस्था मध्यम ।

मणिपाल अस्पताल पोखरामा उपचारार्थ घाईतेहरु:

१.जि.बाग्लुङ बा.न.पा. ४ बस्ने वर्ष ४० की पातली नेपाली, अवस्था सामान्य ।

२.जि.पर्वत फलेवास न.पा. ४ बस्ने वर्ष २२ की सृजना किसान, अवस्था सामान्य ।

३.सृजना किसानकी छोरा ९ महिनाको अमृत किसान, अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।