प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१२-२७

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका २७ धर्मकाटा स्थितमा ना ४५ प ६३५० नं. को मो.सा. र ग १५ प ६२८४ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा दुबै मो.सा.का निम्न चालकहरु घाईते भई उपचारको लागि लेखनाथ सिटी अस्पताल पठाएको, घटनास्थलमा प्रहरी टोली खटि गएको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।

निम्नः-

१.ना४५प ६३५० नं. को मो.सा.चालक जिल्ला महोत्तरी बस्ने बर्ष अं.२७ को प्रशान चौधरी, अबस्था मध्यम ।

२.ग१५प ६२८४ नं.को मो.सा.चालक जिल्ला धादिङ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका २६ कालिका चोक बस्ने बर्ष अन्दाजी ३० को यम बहादुर रानामगर, अबस्था शिरियस ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।