प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुघर्टना

२०७८-१२-१६

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका-८ सभागृह स्थितमा ना६ख ४७२५ नं.को ट्रकले ग१४प ६५९८ नं.को स्कुटरलाई ठक्कर दिँदा उक्त स्कुटरमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरू घाईते भई उपचारको लागि GMC लगेको, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको ।

निम्न:-

१.स्कुटर चालकः जिल्ला कास्की पोखरा महानगरपालिका-१५ नयाँगाँउ बस्ने वर्ष १८की अन्जना पाईजा,अवस्था सिरियस, उपचारको क्रममा मृत्यु भएको,

२. पछाडी सवारः ऐ.१० घलेचोक बस्ने वर्ष १८ की मिना गुरुङ, अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।