प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१२-०३

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की रुपा गाउँपालिका ४ गैरीपोखरी स्थित देउरालीबाट पोल्याङ्ग तर्फ जादै गरेको प्र ३-०३-००१ ह ३५० नं. को अटो आफै अनियन्त्रित भई सडकको बाँया तिर पल्टिन जाँदा उक्त अटोमा सवार निम्न ६ जना घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको उक्त स्थानमा प्रहरी टोली खटिगएको, सवारी साधन घटनास्थलमै, चालक घाईते ।

निम्नः-

१.चालक जिल्ला तनहुँ व्यास नगरपालिका १२ देउराली बस्ने वर्ष ३८ को बल्लु दवाडी, अवस्था सिरियस ।

२. जिल्ला कास्की रुपा गाउँपालिका ४ स्यालडाँडा बस्ने वर्ष ४४ की कल्पना गुरुङ, अवस्था सिरियस ।

३.ऐ. बस्ने वर्ष १३ की रेविका गुरुङ, अवस्था सामान्य ।

४.ऐ. बस्ने वर्ष २० की सविना कुमाल, अवस्था सामान्य ।

५.ऐ. बस्ने वर्ष २२ को शेर ब. गुरुङ, अवस्था सामान्य ।

६. ऐ. बस्ने वर्ष १७ की रेजिना गुरुङ, अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।