स्याङ्जाः लडि घाईते
२०७८-१२-०१
- A
- A-
- A+
जिल्ला स्याङ्जा पुतलीबजार न.पा.५ पौवेगौडे
बस्ने वर्ष ९३ को दल बहादुर गुरुङ घर नजिकै हिड्ने क्रममा अचानक बाटोको सिडीमा
लड्न जाँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । सो सम्बन्धमा आवश्यक
अनुसन्धान भईरहेको ।