बागलुङः जिप र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते
२०७८-११-२५
- A
- A-
- A+
जिल्ला बागलुङ ढोरपाटन न.पा.२ खोल्तुबोट स्थित
मध्यपहाडी लोकमार्गमा ग. १ ज ३२०६ नं.को जिप र ध. २ प १८३ नं.को मो.सा. एक आपसमा
ठक्कर खाँदा मो.सा.चालक जिल्ला बागलुङ तमानखोला गा.पा.६ नर्जापाटा बस्ने वर्ष ३६
को खगेन्द्र बि.क.घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । जिप चालकलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।