तनहुँ : मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७८-११-१७
- A
- A-
- A+
जिल्ला तनहुँ व्यास न.पा.१ भादगाउँ स्थित भित्री
सडक खण्डमा ग २० प ७०३५ न.को मो.सा.पैदल यात्री ऐ.ऐ.बस्ने बर्ष ६७ कि राम कुमारी
थापालाई ठक्कर दिंदा घाइते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको ।
मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।