बागलुङः मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७८-११-०१
- A
- A-
- A+
जिल्ला बागलुङ, बागलुङ न.पा.१ रामरेखा स्थित ध. २
प १२६ नं. को मो.सा.ले पैदल यात्री जिल्ला बागलुङ बागलुङ न.पा.१० भकुण्डे बस्ने
वर्ष १६ कि एलिना थापालाई ठक्कर दिंदा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा
उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।