नवलपरासी (पूर्व) : झुन्डि मृत्यु
२०७८-१०-०४
- A
- A-
- A+
माघ ४, जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.४
बस्ने वर्ष अं.६७ को विर बहादुर दरै आफ्नै गोठ नजिकै रहेको दबदबेको रुखमा डोरीको
पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई
आवश्यक अनुसन्धान भईरहेको ।