नवलपरासी (पूर्व): मो.सा. बसमा ठक्कर खाँदा मो.सा.चालक घाईते
२०७८-०९-२७
- A
- A-
- A+
पौष २७, जिल्ला नवलपरासी
(पूर्व) गैडाकोट न.पा.२ भृकुटीचोक स्थित ना. ४ ख १०४१ नं.को बसमा ना. ४६ प ३५५४
नं.को मो.सा.ठक्कर खाँदा मो.सा.चालक जिल्ला बागलुङ जैमिनी न.पा.९ बस्ने वर्ष अं.२१
को सन्तोष पौडेल घाईते भई नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको । दुवै सवारी
साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।