कास्कीः मो.सा.ले ठक्कर दिँदा बालक घाईते
२०७८-०९-२१
- A
- A-
- A+
पुस २१, जिल्ला कास्की
पोखरा म.न.पा.२७ अर्घौचोक गच्छ्या मार्ग स्थित ग. १९ प २२३४ नं.को मो.सा.ले पैदल
यात्री वर्ष ५ को समीर कुमाललाई ठक्कर दिँदा घाईतेलाई मेट्रोसिटी अस्पताल पोखरा उपचार
भईरहेको । मो.सा.चालक घाईतेको उपचारमा
संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।