कास्कीः मो.सा.एकआपसमा ठक्कर खाँदा २ जना घाईते
२०७८-०९-२०
- A
- A-
- A+
पुस २१, जिल्ला कास्की
पोखरा म.न.पा.३२ गगनगौडा स्थित ग. ५प ५६२१ नं.मो.सा.लाई ग. १३ प ८४०६ नं.को
मो.सा.ले ठक्कर दिँदा ५६२१ नं. मो.सा.चालक जिल्ला रुकुम घर भई हाल जिल्ला तनहुँ
एक्ले फाँट बस्ने वर्ष १९ को सुर्य पुन र सोहि मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २५ को अनिल
पुन घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । दुवै मो.सा. र ८४०६
नं.को मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।