बागलुङः मो.सा.दुर्घटना हुँदा १ को मृत्यु, १ जना घाईते
२०७८-०९-२०
- A
- A-
- A+
पौष २०, जिल्ला बागलुङ
ढोरपाटन न.पा.१ खप्तडीवाङ स्थित लु.३१ प ४५५ न.को मो.सा.आफै अनियन्त्रीत भई दुर्घटना
हुदाँ मो.सा.चालक जिल्ला बागलुङ निसिखोला गा.पा.७ बस्ने वर्ष ३३ को लिला तामाङ र मो.सा.पछाडि
सवार ऐ. ऐ. बस्ने वर्ष ३८ को सागर तामाङ घाईते भई दुबै घाईतेको प्राथामिक स्वास्थ्य
केन्द्र बुर्तिवाङ बागलुङमा उपचार भईरहेकोमा चालक लिला तामाङको उपचारको क्रममा मृत्यु
भएको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।