नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा वालिकाको मृत्यु
२०७८-०९-१५
- A
- A-
- A+
पौष १५, जिल्ला नवलपरासी (पूर्व) कावासोती
न.पा.११ लौगाई स्थित भित्री सडक खण्डमा लु. २७ प ३१६१ नं.को मो.सा.ले पैदल यात्री
ऐ.ऐ. बस्ने वर्ष अं.८ कि सरस्वती गौतमलाई ठक्कर दिँदा गम्भीर घाईते भई मध्यविन्दु
जिल्ला अस्पताल डण्डामा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । मो.सा.चालकलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।