प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्कीः जिप दुर्घटना हुँदा २ जना घाईते

२०७८-०९-१४

  • A
  • A-
  • A+
Share

पौष १४, जिल्ला कास्की पोखरा म.न.पा.२५ याम्दी स्थित हेम्जाबाट पोखरा तर्फ आउदै गरेको ग ३ च ५२६७ नं.को जिप अनियन्त्रित भई सडक छेउमा रहेको १ तले ब्लकले बनेको टिनले छाएको कच्ची घरमा ठक्कर खाई दुर्घटना हुँदा उक्त घर भित्र बसेका निम्न २ जना ब्यक्तिहरु घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहको । जिप घटनास्थलमा नै रहेको । जिप चालक प्रहरीको नियन्त्रणमा रहेको ।

                               निम्न:-

१.घर धनी जिल्ला कास्की पोखरा म.न.पा.२५ याम्दी बस्ने वर्ष ७५ को झक बहादुर गुरुङ ।

२.ऐ.ऐ. बस्ने वर्ष ९५ को झाक्री बहादुर गुरुङ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।