नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा वालक घाईते
२०७८-०८-२२
- A
- A-
- A+
मंसिर २२, जिल्ला
नवलपरासी (पूर्व) कावासोती न.पा.१४ सेरगञ्ज स्थित भित्री सडक खण्डमा लु. ५ प ७१५६
नं. को मो.सा.ले ऐ.ऐ.बस्ने गिता ढुङगानाको छोरा बर्ष ६ को सुगम ढुङगानालाई बाटोमा
हिड्ने क्रममा ठक्कर दिंदा घाईते भई सेन्ट्रल अस्पताल भरतपुर चितवनमा उपचार
भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।