लमजुङ: मो.सा.ले ठक्कर दिँदा पैदल यात्री घाईते
२०७८-०८-२०
- A
- A-
- A+
मंसिर २०, जिल्ला लमजुङ
राईनास न.पा.४ नेबोटे स्थित ग. ४ प १४८४ नं.को मो.सा.ले पैदलयात्री जिल्ला लमजुङ
राईनास न.पा.३ जेठाक बस्ने वर्ष ४८ कि दाउरी अछामिलाई ठक्कर दिँदा घाईते भई नँया
मेडिकल कलेज चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान भईरहेको ।