लमजुङ: मो.सा.ले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
२०७८-०८-१८
- A
- A-
- A+
मंसिर १८, जिल्ला लमजुङ
बेशिसहर न.पा.२ भकुण्डे स्थित ना. ३५ प १८०० नं.को मो.सा. ले पैदल यात्री भारत घर
भई हाल जिल्ला लमजुङ बेशिसहर न.पा. ८ बस्ने बर्ष अं. ४५ को सिउ नारायण पट्टेललाई ठक्कर
दिँदा गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल बेशिसहर पठाईएकोमा डा.ले मृत
घोषणा रहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।