तनहुँ: मो.सा.ले ठक्कर दिँदा वालिका घाईते
२०७८-०८-१७
- A
- A-
- A+
मंसिर १७, जिल्ला तनहुँ
आँबुखैरेनी गा.पा.३ बीचबजार स्थित आँबुखैरेनी-गोरखा सडकखण्डमा बा. ८० प ७०८६ नं.को
मो.सा.ले पैदल यात्री जिल्ला गोरखा, गोरखा
न.पा.१३ बस्ने वर्ष अं.१२ कि आर्या थापालाई ठक्कर दिँदा घाईते भई नारायणी
सामुदायिक अस्पताल चितवनमा उपचार भईरहेको । मो.सा.चालक प्रहरीको
नियन्त्रणमा रहेको ।