कास्की: स्कुटर दुर्घटना हुँदा चालक घाईते
२०७८-०८-०३
- A
- A-
- A+
मंसिर ३, जिल्ला कास्की
पोखरा म.न.पा.१ जौवारी स्थित ग २० प ६६९० नं. को स्कुटर अनियन्त्रित भई दुर्घटना
हुँदा स्कुटर चालक ऐ.ऐ. २५ हेम्जा बस्ने वर्ष १९ कि प्रज्ञा सापकोटा घाईते भई फिस्टेल
अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा ।