स्याङ्जा: मो.सा.ले ठक्कर दिँदा बालक घाईते
२०७८-०८-०१
- A
- A-
- A+
मंसिर १, जिल्ला स्याङ्जा पुतलिबजार न.पा.१०
राङखोला स्थित भित्री सडक खण्डमा ऐ.ऐ.बस्ने वर्ष १० को स्पनधन राना मगरलाई ग १३ प
२६७० नं.को मो.सा.ले ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार
भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।