नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७८-०८-०१
- A
- A-
- A+
मंसिर १, जिल्ला नवलपरासी (पूर्व) देवचुली
न.पा.३ ढोकानचोक स्थित ना २३ प १९८० नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष २७
कि ज्ञानु लम्साललाई ठक्कर दिंदा घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा
उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।