कास्की :सवारी दुर्घटना
२०७८-०७-२९
- A
- A-
- A+
कार्तिक २९, जिल्ला
कास्की पोखरा म.न.पा.८ न्यूरोड स्थित ग ७ प १९३२ नं.को मो.सा. र ग १ ज ३३०४ नं.को
ट्याक्सी एक आपसमा ठक्कर खादाँ मो.सा.मा सवार जिल्ला कास्की पोखरा म.न.पा. -१ बगर
बस्ने वर्ष ३५ कि शर्मिला परियार घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार
भईरहेको । दुवै
सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको ।