तनहुँ: कार र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते
२०७८-०७-२४
- A
- A-
- A+
कार्तिक २४, जिल्ला तनहुँ ब्यास न.पा.१
भाँदगाउँ स्थित भित्री सडकखण्डमा प्रदेश -३-०१-०२४ च ४३५७ नम्वरको कार र ग ८ प
५७६३ नम्बरको मो.सा.एक आपसमा ठक्कर खान गई दुर्घटना हुँदा मो.सा.चालक जि.तनहुँ
ब्यास न.पा. ४ जलदेबी बस्ने बर्ष ४० को शिब अधिकारी घाईते भई रत्नहरी अस्पताल
दमौलीमा उपचार भइरहेको । फरार कार चालकको खोजतलास
भईरहेको । कार र मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।