आगोलागी : स्याङ्जा
२०८२-१२-२३
- A
- A-
- A+
जिल्ला स्याङ्जा
पुतलीबजार न.पा.४ गुदीखोला स्थित गौरी कार्कीको घर नजिकै रहेको परालको टौवामा
अचानक आगोलागि भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई प्रहरी टोली, स्थानिय र नगरपालिकाको दमकलको सहयोगमा ०६:४५
बजे आगो पुर्णरुपमा नियन्त्रणमा आएको, मानविय चौपाय क्षती
नभएको, टौवामा रहेको पराल नष्ट भएको, आगोलागिको
कारण नखुलेको ।