प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८२-१२-०१

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की रुपा गा.पा. १ खागते स्थित तालबेशी भोर्लेटार भित्री सडक खण्डमा तालबेशीबाट ‍लम्जुङ तर्फ जादैँ गरेको ग२४प३७५८ नमरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडकबाट १५ मिटर तल खस्न जाँदा मोटरसाइकल चालक जिल्ला लम्जुङ मध्य नेपाल न.पा. ६ बस्ने वर्ष ३४ को सन्तोष श्रेष्ठ घाइते भई उपचारको लागी पार्कल्याण्ड अस्पताल अमरसिंह पठाएको, अनुहारमा चोट, अवस्था सिरियस, सवारी प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार