सवारी दुर्घटना : न.प.(पूर्व)
२०८२-११-२९
- A
- A-
- A+
जिल्ला नवलपरासी
(पूर्व) कावासोती न.पा.९ केरुङ्गेखोलापुल नजिक पूर्व-पश्चिम राजमार्गमा
कावासोतिबाट डण्डा तर्फ आउदै गरेको ना७प २४३१ नं.को मोटरसाइकल सडक निर्माण कार्यको
लागि राखेको बल्कमा ठोक्किन गई पल्टिदा चालक एकताचोक बस्ने वर्ष ७६ तारा प्रसाद
भुषालको टाउकोमा चोट लागि उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा
पठाईएको अवस्था मध्यम, मोटरसाइक
नियन्त्रणमा रहेको ।