सवारी दुर्घटना : कास्की
२०८२-११-१२
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा. १७ ड्यामसाईड जर्मन
बेकरी अगाडी ग१८प ३७५२ नं.को मोटरसाइकलले पैदलयात्री देश भारत वतन भएको वर्ष ७५ को
उदित प्रधानलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि नमस्ते अस्पताल पठाएको, टाउको र नाकमा चोट लागेको, मोटरसाइकल चालक र
मोटरसाइकल जिल्ला कास्की पोखरा म.न.पा.१७ छोरेपाटन बस्ने वर्ष २४ को एलिक परियार प्रहरीको
नियन्त्रणमा रहेको ।