प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : लमजुङ

२०८२-११-१०

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा. २ प्रोवी स्थित भित्री सडक खण्डमा सम्जेबाट प्रोबी तर्फ जाँदै गरेको सुपर खुदी हाईड्रोपावर कम्पनि लिमिटेडको ग १ त ६३२३ न.को ट्याक्टर चालकले नियन्त्रण गुमाई सडक देखि १०० मिटर तल भिरमा खस्न जाँदा ट्याक्टर चालक जिल्ला लमजुङ दोर्दी गा.पा. २ अर्चलबोट घर भई सोहि कम्पनिमा काम गर्ने वर्ष २१ को अनिल सुनार घाईते भई उपचारको लागि प्रदेश अस्पताल लमजुङ पठाइएको, टाउको,दाहिने कान र दाहिने हातमा चोट लागेको

सम्बन्धित समाचार