सवारी दुर्घटना : लमजुङ
२०८२-१०-२८
- A
- A-
- A+
जिल्ला लमजुङ बेसिशहर
न.पा.७ हाइस्कुलचोकमा घलेगाउँ चोकबाट मनाङ चौतारा तर्फ जाँदै गरेको बा९३प २९२७
नं.को स्कुटरले पैदल यात्री जिल्ला मनाङ घर भई हाल बेसिशहर न.पा.७ हाइस्कुलचोक
बस्ने मन माया बि.क.को छोरा वर्ष ८ को डेबिट बि.क.लाई ठक्कर दिदाँ घाइते भई
उपचारको लागि प्रदेश अस्पताल लमजुङ ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको
लागि २२:२५ बजे नयाँ मेडिकल कलेज चितवन रिफर भएको,
घाइतेको वायाँ खुट्टामा चोट लागेको ।