प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी : कास्की

२०८२-१०-२३

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा १९ पुरनचौर स्थित ऐ. बस्ने वर्ष ५५ को देव बहादुर सुनारको १०० भारी परालको टौवामा अचानक आगोलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटीगई प्रहरी र स्थानियको सह‌योगमा २२:२० बजे अगो पुर्ण रूपमा नियन्त्रणमा लिएको, अन्य मानविय तथा पशु चौपायको क्षति नभएको ।

सम्बन्धित समाचार