प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८२-१०-१९

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा ३० शिशुवाचोक स्थित बा ८९ प ७८३९ नं. को मोटरसाइकलले पैदल यात्री वर्ष ७० को जय बहादुर क्षेत्रीलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि शिशुवा सामुदायिक अस्पताल पठाएको, टाउको, दुबै हातखुट्टा र अनुहारमा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला कास्की रुपा गा.पा. ५ बस्ने वर्ष १८ को आर्यन जोशीलाई नियन्त्रणमा लिइएको । 

सम्बन्धित समाचार