प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : स्याङ्जा

२०८२-०९-१३

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा.१ बास्टारी स्थित हेलु अर्जुनचौपारी भित्री सडक खण्डमा ग १ क ३५०२ न.को टिपर र ग ११ प ६७०९ न.को स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक १ रैते बस्ने वर्ष ४५ को पुरुषोतम अर्याल घाईते भई उपचारको लागी हेलु अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात पोखरा रिफर भएको,टाउकोमा चोट लागेको, दुबै सवारी साधन र टिपर चालक प्रहरीको नियन्त्रणमा । 

सम्बन्धित समाचार