प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागि : स्याङजा

२०८२-०९-०८

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङजा पुतलिबजार न.पा.५ बिन्दुस्वारा बस्ने वर्ष ५८ को कमल रेग्मीको टिन र खरले छाएको २ तले गोठमा(कुडो पकाई छाडेको आगोबाट) आगोलागि भएको भन्ने खबर ऐ.०९:०० बजे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटीगएको, गोठमा रहेको पाडो सानो-१ मरेको र भैँसी १ सामान्य घाईते भएको, गोठको माथिल्लो तलामा रहेको काठ, प्लाङ, कपडा जलि नस्ट भएको, क्षतिको विवरण खुल्न बाँकी रहेको । 

सम्बन्धित समाचार