प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : लमजुङ

२०८२-०९-०१

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा. २ प्रोबी स्थित भित्री सडकखण्डमा घनपोखराबाट इनटेक तर्फ जाँदै गरेको ग १ त ५९६५ नम्बरको ट्याक्टर चालकले नियन्त्रण गुमाई ट्याक्टर (खालि) सडक देखि अ.४०।४५ मिटर तल खस्न जाँदा ट्याक्टर चालक जिल्ला लमजुङ बेसिशहर न.पा.६ बस्ने वर्ष २३ को हिसे लामा घाईते भई उपचारको लागि प्रदेश अस्पताल लमजुङ पठाएको, दाहिने खुट्टामा चोट, अवस्था मध्यम, उपचारमा साथी संलग्न, ट्याक्टरमा क्षती चालकको साथमा स.चा.अ.प. नभएको । 

सम्बन्धित समाचार