प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : बागलुङ

२०८२-०८-१४

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ गलकोट न.पा.२ तोरीखोला स्थित भित्री सडकखण्डमा तोरीखोला देखी नरेठाटी तर्फ आउँदै गरेको ध१ज ६४३ नं.को ट्याक्सी अचानक ब्रेकफेल भई सडकको भित्तामा ठोकिन गई दुर्घटना हुँदा ट्याक्सी चालक सहित ५ जना मानिसहरु घाईते भई उपचारको लागी २३:१० बजे गलकोट नगर अस्पताल आएको पठाइएको, सवारी साधन घटनास्थलमै रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।